दफा ४६
मालसामान बुझ्न इन्कार गर्न सक्ने
कुनै मालसामान क्षति भएको कुरा शङ्का लागेमा प्रापकले त्यस्तो क्षतिको जाँच नगरेसम्म मालसामान बुझ्न इन्कार गर्न सक्नेछ।